छ महिनापछि पृथ्वीमा

बेलायती अन्तरिक्षयात्री टिम पीके अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ऐतिहासिक ६ महिने बसाइपछि पृथ्वीमा फर्किएका छन् । मेजर पीके र अन्य दुई यात्री बोकेको सोयुज क्याप्सुल २५ जुलाईका दिन स्थानीय समय सवा १० बजे कजाकस्तानमा अवतरित भएको हो । पीकेले पृथ्वी फिर्दाको यात्रालाई जीवनकै सबैभन्दा राम्रो भनेका छन् । ‘पृथ्वीको गन्ध साह्रै तिख्खर छ,’ उनले भनेका छन् । पीकेभन्दा पहिले बेलायतका हेलेन सर्मानले सन् १९९१ मा अन्तरिक्ष यात्रा गरेका थिए । १ सय ८६ दिन लामो अन्तरिक्ष बसाइका क्रममा पीकेले रिमोटको सहायताले पृथ्वीमा रोबोट समेत चलाएका थिए । दिउँसो ३ बजेतिर मेजर पीके हेलिकप्टरमा करागान्डी एयरपोर्ट ओर्लेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...