मंगलग्रहमा लाङटाङ

मंगलग्रहको सतहमा देखिएको एउटा खाल्डोको नाम लाङटाङ राखिएको छ । अघिल्लो वर्षको विनाशकारी भूकम्पमा एकदमै प्रभावित नेपाली गाउँलाई उक्त खाल्डाको नामकरण निम्ति प्रयोग गरिएको हो । अन्तर्राष्ट्रिय खगोल युनियनले करिब ६ माइल चौडा उक्त खाल्डोलाई लाङटाङ नाम दिएको हो । अप्रिल २५ को भूकम्पले पदयात्राका लागि संसारभर प्रख्यात गाउँलाई सखाप पारेको थियो, जसमा कम्तीमा २ सय १५ जना मारिए । भूकम्पले ल्याएको हिम पहिरोले गाउँ नै बगाएको थियो । नेपाली गाउँप्रतिको समवेदना स्वरूप उक्त नामकरण गरिएको अनुसन्धानर्ता जालिङ डी हासले बताएका छन् । नेदरल्यान्डको उटरेच्ट विश्वविद्यालययमा फिजिकल जियोग्राफी अध्ययन गर्दैछन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...