हिलारीले रचिन् इतिहास, अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा औपचारिक मनोनयन

डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले हिलारी क्लिन्टनलाई आफ्नो पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । अमेरिकी इतिहासमा मुख्य राजनीतिक दलका तर्फबाट राष्ट्रपति चुनावका लागि महिला उम्मेदवार घोषणा गरिएको यो नै पहिलोपल्ट हो ।
हिलारी क्लिन्टनले आफ्नो उम्मेदवारीका २३ सय ८२ जना डेलिगेट्सको समर्थन प्राप्त गरिसकेपछि उनलाई औपचारिक रुपमा उम्मेदवार भएको घोषणा गरिएको हो । प्राइमरी चुनावमा हिलारीका प्रतिस्पर्धीका रुपमा रहेका बर्नी स्याण्डर्सले सम्मेलनमा बोल्दै अमेरिकाको आगामी राष्ट्रपति हिलारी क्लिन्टन हुनुपर्ने बताएका छन् ।
त्यस्तै हिलारी क्लिन्टनका पति एवं अमेरिकामा पूर्व राष्ट्रपति बिल क्लिन्टनले हिलारीले आफ्नालाई २६ बर्ष दिएको र अब २६ बर्ष हिलारीलाई दिने चाहना रहेको बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...