अमर न्यौपाने आफना पाठकहरु सँग सिड्नीमा

अस्ट्रेलिया भ्रमणमा रहेका मदन पुरस्कार बिजेता चर्चित युवा साहित्यकार अमर न्यौपाने सिड्नीका दुइ भिन्न कार्यक्रमहरुमा आफ्ना प्रिय पाठकहरु सँग समय बिताए, आफ्ना कुरा राखे, आफ्ना पाठकका जिज्ञासा सुने । गत २३ जुलाई शनिबारको दिन नेपाली पत्र अस्ट्रेलिया र साताको साहित्यले आयोजना गरेको साक्षात्कार कार्यक्रम एबम सोही साँझ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलिया (अनेसास) ले आयोजना गरेको साहित्यिक रात्रि भोज कार्यक्रममा न्यौपाने सहभागी थिए ।(तस्बिर निस्प्रभ सजि र सानु घिमिरेको फेसबुकबाट )
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...