एकाको तेस्रो अधिवेशन सम्पन्न

शैक्षिक परामर्शदाता र आप्रबासी सम्बन्धि सेवा पुराउदै आएका नेपाली मुलका ब्यबसायीहरुको संस्था ‘अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स’ (एका) को तेस्रो अधिवेशन गत अगस्ट १२ तारिखमा सिड्नीमा सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि बिबिध कार्ययोजना र विभिन्न प्रतिवेदनहरू पारित गर्नुका साथै २०१६ -२०१८ का लागि निरज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन गरेको छ । सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका नयाँ कार्यसमितिका अन्य पदाधिकारीमा उपाध्यक्षमा भूपाल सिटौला र बद्री जैसी, सचिवमा सुरज श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा राजमान थकाली, कोषाध्यक्षमा सुभांशप्रसाद साह र सदस्यहरूमा बालचन्द्र भट्टराई, सन्दीप खनाल, अभिमानसिंह बस्नेत, नारायण कोइराला र कमल लामिछाने निर्वाचित भएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...