एनएडिएफमा २०१६-२०१८ का लागि कार्यसमिति चयन

करिब एक दशक अगाडी बिबिध सामाजिक र परोपकारी कार्यमा आफुलाई सक्रिय गराउदै बिबिध बैचारिक बहसको चौतारीको रुपमा अस्ट्रेलियाको नेपाली समुदायमा स्थापित ‘नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम’ (एनएडिफ) ले संस्थाको नबौं अधिबेशन अन्तर्रगतको पहिलो कार्यक्रम अन्तर्गत नयाँ कार्यसमितिको चयन सम्पन्न गरेको छ । निर्बाचन समितीका तर्फबाट छबि सापकोटाले दिएको जानकारी अनुसार गत अगष्ट २० का दिन संस्थाका सदस्यहरु बिच संपन्न बन्द सत्रको कार्यक्रमबाट सर्बसम्मत आगामी २ बर्षे कार्यकालको लागि विवेक थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । त्यसै गरि संस्थाका अन्य पदाधिकारीमा उपाध्यक्ष: सुरेन्द्र सापकोटा र पूर्णनाथ घिमिरे, महासचिब: माधब गैह्रे, सचिब: इथान शाक्य
त्यस्तै नब निर्बाचित अध्यक्ष विवेक थापाले साथिहरुले गरीमामय संस्थाको जिम्मेवारी सर्बसम्मत रुपमा आफूलाई दिनुभएकोमा धन्यबाद व्यक्त गर्दै आफ्नो कार्यकालमा सामाजिक संघ संस्थासंग हातेमालो गर्दै बैचारिक बहसका कार्यक्रमहरु चाडै नै ल्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...