रक्षा बन्धन कार्यक्रममा हार्दिक निमन्त्रणा

भोलि १८ अगस्ट बिहिबारको दिन परेको यस बर्षको जनै पुर्णिमाको अवसरमा नेप्लिज हिन्दु सोसाइटि अफ अस्ट्रेलियाको आयोजनामा सामुहिक ऋषि तर्पणी रक्षा बन्धन कार्यक्रम हुदैछ। बिहान ८ बजे बाट मध्यान्ह १२ बजे सम्म ग्रयानभिलमा हुने उक्त रक्षा बन्धन, जनै र प्रसाद ग्रहण कार्यक्रममा उपस्थित हुन नेप्लिज हिन्दु सोसाइटि अफ अस्ट्रेलियाले आस्थावान सबै धर्मालम्बीहरु र भक्तजनहरुलाई हार्दिक निमन्त्रणा गरेको छ ।
कार्यक्रम ग्रयानभिल ट्रेन स्टेसन संगै रहेको ‘ग्रयानभिल मेमोरियल पार्क’ मा हुदै छ। थप जानकारीका लागि सोसाइटिका पण्डित प्रकाश ढोंडारिलाई 0411 838 449 मा सम्पर्क गर्न सकिनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...