प्रदिप खड्कालाई क्लिक २ सपोर्टको सहयोग

क्यान्सर रोग सँग लड्दै गरेका ३० बर्षिय युवा प्रदिप खडकालाई हालै क्लिक २ सपोर्टले तीज कार्यक्रमको माध्यमबाट आर्थिक सहयोग गर्न सफल भएको छ । गत १३ अगस्तका दिन क्रोयडनमा आयोजित उक्त फन्ड राइजिङ्ग तीज कार्यक्रममा अभिभाबक र नानीहरु लगाएत करिब २०० जनाको सहभागिता थियो । साँझ चार बजे देखि १० बजे सम्म चलेको उक्त कार्यक्रमको टिकट सहयोग स्वरुप २५ डलर रखिएको थियो भने नेपालबाट आएका अभिभाबकहरुलाई १५ डलर र साना बाबु हरुको लागि निशुल्क प्रवेशको ब्यबस्था गरिएको थियो । सके सम्म धेरै रकम बचत गर्ने उदेश्यले क्लिक २ सपोर्टका स्वयमसेवकहरु लाक्पा शेर्पा र निराकार श्रेष्ठको नेतृत्वमा सबै खाना घरमा नै तयार गरेको सोपोर्ट टिमको तर्फबाट कल्याण कंडेलले द नेपाली टाईम्स अस्ट्रलियालाई जानकारी दिए । कडेलका अनुसार कार्यक्रममा ७ बर्ष देखि ११ बर्षका बाबु-नानिहरुको नृत्यलाई स्वेता देबकोटाले कोरियोग्राफी गरेकी थिइन् भने उक्त अबसरमा मुना लामाको नृत्य र सम लामा समुहको सांगेतिक प्रस्तुतिले दर्शकहरुको मन जितेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...