ब्ल्याक्टाउन नेपालीज कम्युनिटीको तीज दर खाने कार्यक्रम संपन्न

गत मे महिनामा स्थापना भाई बिबिध सामाजिक कार्यहरुमा सक्रिय ब्ल्याक्टाउन नेपालीज कम्युनिटी (बिएनसी) ले महिलाहरुको महान चाड हरितालिका तीज हालै उल्लासमय बाताबरणमा मानाएको छ । ब्ल्याकटाउनको माडूनसाइड स्थित हलमा गत अगस्ट २० का साँझ सम्पन्न उक्त तीज दर खाने कार्यक्रममा ब्ल्याक्टाउन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा स्थानिय कलाकारहरु नृत्य निकै रोचक देखिन्थ्यो भने बालकलाकारहरु ‘पानि पर्यो असिना झर्यो ‘ बोलको गीतमा गरेको नृत्यले सबैलाई मनोरन्जन दिएको देख्न सकिन्थियो । यसै गरि गरी सदिक्षा शर्मा, रेश्मा अर्याल, शैलजा लुइटेल, मेरिन लुइटेल अनी श्रेया शाहको नृत्यले कार्यक्रम झन् रोचक बनाएको थियो।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...