सिड्नीमा दशैं क्रुज पार्टी हुदै

नेपालीहरुमा प्रिय र हिन्दुहरुकोको महान चाड दशैँको उपलक्ष्यमा रिज इन्टरटेन्मेण्टले सिड्नीको डार्लिङ हार्बरमा क्रुज पार्टीको आयोजना गर्ने भएको छ । एबिसी एजुकेसन एंड माइग्रेसनको प्रस्तुतिमा रहेको यस “दशैं क्रुज पार्टी २०७३” सिड्नीको सामुन्द्रिक तट वरपर करिब५ घण्टा सम्म चल्ने आयोजक मध्येका शरद पण्डितले बताए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...