चेली

संस्कृति छ हाम्रो आफ्नै, अर्काको भुमि, उछ्रिङ्खल्ता नझल्काउ चेली
गुन्यु चोलि नै राम्रो हेर, बिदेशी भट्टी, अर्धनग्न भै योबन नाबल्काउ चेली
तीजका गीतमा डिस्को नाच्छौ योबन उम्लेर भुइमा पोखिन्छ हेर
तिम्लाई के था तेही पोखिएको योबन आजकल पैसामा जोखिन्छ हे
तेसैले
स्वतन्त्रता स्वन्तन्त्रता भन्दै आफ्नै अस्तित्वो नासल्काउ चेली
काग धोई बकुल्ला हुन्न, रक्सीको मातमा नग्नता नाटलकाउ चेली
बाहिरी सुन्दरतामा जति उदार हुन्छेउ तिम्रा प्रसंसक्का आँखा तिम्रो अस्मितामा हुन्छ हेर,
त्यो उदारताले अन्तै हो असर गर्ने, निस्चलता अनि बिचारले मात्र मन छुन्छ हेर
तसर्थ
संस्कृति छ हाम्रो आफ्नै, अर्काको भुमि, उछ्रिङ्खल्ता नझल्काउ चेली
गुन्यु चोलिनै राम्रो हेर, बिदेशी भट्टी, अर्धनग्न भै योबन नाबल्काउ चेली !!
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...