नेपालको सडक सुरक्षा दिर्घकालिन योजना सम्बन्धी छलफल ब्रिसबेनमा सम्पन्न
नेपाल सडक सुरक्षा ब्यबस्थापनमा सुधार ल्याउन बिज्ञहरुले एक बिशेष दिर्घकालिन प्रस्ताबलाई अन्तिम रुप दिने तयारी गरेका छन । गएको हप्ता अक्टोवर १ मा ब्रिसबेनमा एक छलफल कार्यक्रम आयोजना गरियो । गएको २ बर्ष देखी छलफलमा रहेको A Comprehensive Approach for Road Safety Management नामको प्रस्ताबले दिर्घकालिन रुपमा नेपालका सडकहरुमा हुने जनधनको क्षति कम गर्न र ब्यबस्थित सडक सुरक्षा प्रणाली लागु गर्न नेपाल सरकारलाई सजिलो हुने बिज्ञहरुको दाबी रहेको छ । अष्ट्रेलियाको कुइन्स्ल्यान्ड सरकारको सडक विभागका प्रिन्सिपल ईञ्जिनेर एबम Nepal Road Safety Management System (NRSMS ) प्रो
जेक्टका संयोजक डाक्टर पार्थ पराजुलीले आफुहरुले बिगत दुई बर्षा यता अध्ययन गरेर तयार पारेको प्रस्तावले आगामी २ दशक भन्दा पछी सम्मलाई दुरगामी असर पार्ने र प्रस्तावित Road Safety Council का माध्यमबाट प्रभाबकारी काम गर्न सकिने उल्लेख गर्नु भयो । ब्रिसबेनमा रहेर लामो समय काम गरेका प्राबिधिक बैज्ञानीक एबम कम्युनिटी लिडरहरुको यो कार्यक्रममा सहभागिता रहेको थियो । आप्रबासी नेपालीको प्राबिधिक तथा ठुला दातृ निकायको अर्थिक सहयोगमा NRSMS लाई मुर्त रुप दिन प्रयास भैरहेको डाक्टर पराजुलिले बताउनु भयो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...