तालिमकेन्द्रमा आत्मघाती आक्रमण

पाकिस्तानको क्वेटा सहरस्थित एउटा प्रहरी तालिम प्रतिष्ठानमा उग्रवादीहरूले गरेको आक्रमणमा कम्तीमा ५९ जना प्रशिक्षार्थी र सुरक्षागार्ड मारिएका छन् । तालिम केन्द्र प्रवेश गरी हमलाकारीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्त ४ घण्टाभन्दा बढी चलेको थियो । आक्रमणमा सय जनाभन्दा बढी घाइते भएका छन् । अधिकारीहरूले लस्कर ए जाङ्भी नामक उग्रवादी समूहले आक्रमण गराएको बताएका छन् तर तथाकथित इस्लामिक स्टेट (आईएस) ले समेत आफूले लडाकुहरूबाट उक्त घटना गराइएको दावी गरेको छ । आत्मघाती विस्फोटक भेस्ट लगाएका तीन हमलाकारी तालिम केन्द्रभित्र प्रवेश गरी आक्रमण प्रारम्भ गरेको अधिकारीहरूले बताएका छन् । पाकिस्तानी सैनिक तथा अर्धसैनिक दस्ताको जवाफी कारवाहीका क्रममा केन्द्रबाट सयौं तालिमेहरूलाई बाहिर निकालेर उद्दार गरिएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...