कोलम्बियामा शान्ति सम्झौता

कोलम्बिया सरकार र त्यहाँको सबैभन्दा ठूलो विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क) बीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । राष्ट्रपति हुवाँ म्यानुएल सान्तोष र फार्क नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् । जनताले दिएको सुझाव समावेश गरिएपछि सरकार र विद्रोहीबीच संशोधित शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । दुवै पक्षबीच गत २६ सेप्टेम्बरमा भएको शान्ति सम्झौतालाई २ अक्टोबरमा भएको जनमत संग्रहमा कोलम्बियाली जनताले अस्वीकार गरेका थिए । जनताले दिएको सुझावलाई समावेश गरिएपछि शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । राजधानी बोगोटाको कोलोन थिएटरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रसंघ महासचिव वान कि मुन पनि सामेल थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



