कोलम्बियामा शान्ति सम्झौता
कोलम्बिया सरकार र त्यहाँको सबैभन्दा ठूलो विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क) बीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । राष्ट्रपति हुवाँ म्यानुएल सान्तोष र फार्क नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् । जनताले दिएको सुझाव समावेश गरिएपछि सरकार र विद्रोहीबीच संशोधित शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । दुवै पक्षबीच गत २६ सेप्टेम्बरमा भएको शान्ति सम्झौतालाई २ अक्टोबरमा भएको जनमत संग्रहमा कोलम्बियाली जनताले अस्वीकार गरेका थिए । जनताले दिएको सुझावलाई समावेश गरिएपछि शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । राजधानी बोगोटाको कोलोन थिएटरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रसंघ महासचिव वान कि मुन पनि सामेल थिए ।
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...