एक्सपर्ट एजुकेशन एण्ड करिअर मेला २०१७ सम्पन्न

उच्च शिक्षाका लागि आफ्ना बाबु नानि पठाउन चाहने नेपाली आभिभाबक र अध्यान गर्ने बिधार्थीका लागि अस्ट्रेलिया प्रथम रोजाइ बनि रहेको बेला एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले जनवरी २४ का दिन एक दिने करिअर मेला सम्पन्न गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको आफ्नै कार्यालयमा सम्पन्न उक्त करिअर मेलामा कलेज र युनिभर्सिटी गरि १४ वटा शैक्षिक संस्थाहरुले एकै थलो बाट इच्छुक सहभागी बिधार्थीहरु लाई बिभिन्न जानकारीहरु दिएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...