अमेरिकामा अन्धाधुन्द गोली

अमेरिकाको मिचिगनमा अन्धाधुन्द गोली प्रहार हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मिचिगनको कालामान्जूमा भएको घटनामा संलग्नले के उद्देश्यले गोली चलाएको भनेर थाहा हुन सकेको छैन । कारमा आएको आन्तंककारीले अन्धाधुन्द गोली चलाएको थियो । एनबिसी न्युजले जनाएअनुसार आक्रमणकारीले अगाडि जो आयो त्यसैमाथि गोली चलाएको थियो । आक्रमणकारी करिब ५० वर्षको श्वेत रंगको भएको उल्लेख गरिएको छ । तीनवटा बुलेटले ४ जनाको हत्या गरेको मिचिगनका स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । चार जना रेष्टुराँमा र दुई जना कार कारोबार हुने स्थानमा मारिएको बताइएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...