ईश्वरको ‘माया गर्छु भनि देउन’ सार्बजनिक
भिडियो सहित

बिगत सात बर्ष देखि सिड्नी,अस्ट्रेलियलाई कर्मभूमिको रुपमा रोजेका गायक ईश्वर पोख्रेलको स्वरको फेरि अर्को मिठो र कर्णप्रिय गीत हालै म्युजिक भिडियोको रुपमा सार्बजनिक भएको छ । गत बर्ष सार्बजनिक भएको सामुहिक गीति एल्बम ‘उडान’ को यस गीत ‘माया गर्छु भनी देउन ” का शब्दहरु प्रदिप चापागाईंका हुन् भने यस गीतलाई संगीतकार कल्याण सिंहले संगीत भरेका हुन्। अस्ट्रेलिया कै युवा मनोज अधिकारीको निर्देशन, सौरभ मानन्धरको छायांकन, र प्रविन श्रेष्ठले सम्पादन गरेको यस म्युजिक भिडियोमा प्रदिका श्रेष्ठ र निश्चल खड्काले अभिनय गरेका छन्।
भिडियोको लागि

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...