गीतकार अम्बिका गुरुङको शब्दमा रमेशको सुपर ग्लू (भिडियो)

काठमाडौं– अमेरिका निवासी गीतकार अम्बिका गुरुङका शब्दमा आधारित बिल्कुलै नयाँ गीत ‘सुपर ग्लू’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक रमेश श्रेष्ठको स्वरको उक्त गीतलाई गायक श्रेष्ठले नै संगीतबद्ध गरेका हुन् । गीतमा प्रतिक अधिकारी (अजात) ले र्याप हानेका छन् । गीतलाई मानषी किरणले संगीत संयोजन गरेका हुन् भने अशोक महर्जनले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
नृत्यपरक उक्त गीतको म्युजिक भिडियोलाई राहुल बराइलीले निर्देशन गरेका हुन् । बासु न्यौपानेद्वारा छायांकन गरिएको उक्त भिडियोमार्फत अभिनेत्री नीता ढुंगाना लामो समयपछि दर्शकमाझ आएकी छिन् । भिडियोमा अभिनेत्री ढुंगानाको नृत्य कौशल देख्न सकिन्छ ।
भिडियोलाई अभिनेत्री ढुंगानालाई नविन राई तथा विशाल लामाले साथ दिएका छन् । भावसागर इन्टरटेन्मेन्ट एलएलसीको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...