बेलायतका नेपाली शिवजी उम्मेदवार छान्ने बोर्डमा छनौट
विश्वव्यापीकरणसंगै नेपालीहरुले आफ्नो उपस्थिति संसारभर जनाएका छन । उपस्थितिसंगै उनिहरु स्थानीय राजनीतिमा पनि सक्रिय सहभागीता जनाउन थालेका छन । त्यसको पछिल्लो उदाहरण हो बेलायतका शिवजी श्रेष्ठ । बेलायतको लेबर पार्टीको बेजिंगस्टोक काउन्सिलरका उम्मेदवार छनौट बोर्डमा शिवजी श्रेष्ठ मनोनित भएका छन् । सन् २०१० देखि लेबोर पार्टीको स्थानीय मेम्बरशिप सेक्रेटरी रहेका उनी हाल बेजिंगस्टोक ब्लाक एशियन एथिनिक माइनोरिटी अफिसर (प्रमुख) छन् । त्यही हैसियतले उनी छनौट बोर्डमा परेका हुन् । बोर्डले आगामी मेमा हुने स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्नेछ । बेलायतको स्थानीय राजनीतिमा नेपालीहरुले निर्वाचनै जितेर अगाडी आइसकेका छन् । सन् २००७ मा पुर्बगोर्खा सैनिक धन गुरुङ लिब डेम पार्टीबाट काउन्सिलरमा निर्वािर्चत भएका थिए ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...