रक्तदाता मैनालीलाई न्युयोर्कमा सम्मान

काभ्रे सिपाली घर भई हाल विश्वभर रक्तदानबारे अभियान सञ्चालन गर्दै आएका रक्तदाता अर्जुन मैनालीलाई न्युयोर्कस्थित नासाउ काउन्टीले हालै सम्मान गरेको छ । लामो समयदेखि नासाउमा बस्दै आएका मैनालीले निस्वार्थ भावनामा समुदायमा रक्तदानमार्फत योगदान पुर्याएको र जागरुक गरेकाले उनलाई नासाउ काउन्टी प्रमुख लाउरा कुरानले सम्मान प्रदान गरेकी हुन् । उक्त काउन्टीले मैनालीको अभियानलाई अनुकरणीय कार्य भनेको छ । काठमाडौंबाट ३३ वर्षअघि रक्तदान थालेका मैनालीले हालसम्म १ सय ९३ पटक रक्तदान गरिसकेका छन् । यो रगतले ५ सय ७९ व्यक्तिको बचाउमा सहयोग पुर्याएको छ । मैनाली रक्तदान गर्दै र गराउदै १७ वटा देश पुगिसकेका छन् ।ख

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...