मर्कामा मलेसियाका नेपाली
केही महिनायता मलेसियाली मुद्रा कमजोर हुन थालेपछि त्यहा कार्यरत नेपाली कामदारलाई घाटा भएको छ । अघिल्ला महिनाको तुलनामा मलेसियाली मुद्रा कमजोर हुँदै आएको छ । रिंगिटको भाउ घट्दै गएपछि आफ्नो कमाई नेपाल पठाउँदा कामदारलाई घाटा भएको हो । करिव ५ लाखभन्दा बढी नेपाली कार्यरत मलेसियाबाट वर्षेनी अर्बौं रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिने गरेको छ । दु:ख गरेर कमाई नेपाल पठाउँदा कम रकम पुग्ने भएपछि नेपाली कामदार मर्कामा परेका हुन् । अघिल्लो महिना प्रति रिंगिट करिब २६ रुपैयाँमा कारोबार भइरहेकोमा हाल यो दरमा झण्डै १ रिंगिटभन्दा कम्ती भाउमा कारोबार भइरहेको बताइन्छ । अमेरिकी डलर बलियो बन्दै जाँदा नोभेम्बर २५ का दिन एक अमेरिकी डलरको ४ रिंगिट ४० सेनमा कारोबार भयो । मलेसियामा कामदारले न्युनतम एक हजार रिंगिट मासिक कमाउँछन् तर उक्त रकममध्ये केही रकम लेभी, खाना आदि विभिन्न शीर्षकमा खर्च हुन्छ ।
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
Discover the best site to find a threesome Looking for a way to...
Find love online: the simplest way to meet gay jewish singles Dating gay...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...