मोबाइल चार्ज नगर्ने कि ?
सार्वजनिकस्थलमा राखिएका मोबाइल चार्ज गर्ने स्थान अर्थात पब्लिक पोर्टमा मोबाइला चार्ज गर्ने बानी छ ? यदि छ भने आजैदेखि त्यो बानी त्याग्ने सल्लाह दिइएको छ । त्यसरी सार्वजनिकस्थलमा राखिएका पोर्टमा मोबाइल चार्ज गर्दा तपाईंको स्मार्टफोनमा भएका सबै डाटा ह्याक हुने सम्भावना रहने एउटा अध्ययनले देखाएको छ । तपाईंको मोबाइललाई ह्याक्ट चार्जिङ सकेटमा जोड्ने बित्तिकै डाटा लिक हुन सक्छ । सेक्यूरिटी फर्म अथेन्टिकएटले जनाए अनुसार एयरपोर्ट, विमान, सपिङ सेन्टर, रेल तथा बस स्टेशन, अस्पताल जस्ता सार्वजनिकस्थलमा राखिएका त्यस्तो पोर्टमा ह्याक्ट पोर्ट समेत हुने अनुमान गरिएको छ । त्यसक्रममा ह्याकरहरूले तपाईंको मोबाइलमा भएका इमेल, टेक्स्ट म्यासेज, फोटो तथा कन्ट्याक्टहरू ह्याक गर्न सक्छन् । त्यसैले तपाईं पनि आफ्नो फोनलाई सार्वजनिकस्थलमा चार्ज गर्ने बारेमा सोच्दै हुनुहुन्छ भने आजै त्यसबाट जोगिनुहोस् ।
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...