ब्रिसबेनमा नँया वर्ष साँझ २०७५ आयोजना हुँदै
नेपालीहरुको नयाँ बर्षको अवसरमा नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डले साङ्गितिक कार्यक्रम गर्ने भएको छ। अस्ट्रेलियाको विभिन्न राज्यहरुमा नेपाली नँया वर्षको कार्यक्रम हुने क्रममा नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डले नेपालीहरुको बाक्लो उपस्थिति हुने शहर ब्रिसबेनमा यहि आगामी अप्रिल १३ का दिन लौर्ड्स हिल कलेज होथोर्नमा बिशेष कार्यक्रम आयोजना गर्न लागेको संस्थाका कल्चरल कोअर्डिनेटर गोबिन्द गैरेले जानकारी गराएका छन् ।
चर्चित कमेडियन सैलेन्द्र सिम्खडाको बिशेस हास्य प्रस्तुति रहने उक्त कार्यक्रममा गायक बिबेक श्रेष्ठ, गायिका प्रशना शाक्य, लोक तथा दोहारी गायक पुरुषोतम न्यौपाने, नायिका नीता ढुंगाना समेतको प्रस्तुति रहने संस्थाका अध्यक्ष सुदर्शन दाहालले बताउनु भएको छ । साथमा गायक सञ्जीव पराजुली तथा गायिका अबुन पाण्डेको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...