सगुनको शेयर नेपाल हाउसलाई

सोसियल इकमर्स साइट सगुनले आफ्नो एक लाख डलर मुल्य बराबरको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको छ । उक्त निर्णय सम्बन्धि सम्झौतापत्र (एमओयू) हालै अल्डरसटमा आयोजित एक कार्यक्रमबीच आदान–प्रदान भएको हो । सम्झौतामा वर्तमान शेयर भ्यालु अनुसार सगुनले ४ हजार ३४७ कित्ता शेयर एनआरएनए यूकेलाई दिनेछ । सम्झौतापत्रमा सगुनका तर्फबाट संस्थापक एवं सिइओ गोविन्द गिरी र सहसंस्थापक कविन्द्र सिटौला तथा एनआरएनए यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामी र संरक्षक सूर्यबहादुर गुरुङको हस्ताक्षर गरेका छन् । गत सातामात्र दश लाख डलर शेयरको सगुन फाउण्डेशन स्थापना गरेको उक्त स्टार्ट अप कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत एनआरएनए यूकेले अघि सारेको नेपाल हाउस प्रोजेक्टलाई दिने सम्झौता गरेको हो । सगुनको यस्तो घोषणापछि एनआरएनए यूकेको महत्वाकांक्षी योजनाले मुर्तरुप लिने अपेक्षा गरिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...