बेइजिङमा साँस्कृतिक मञ्च

बेइजिङस्थित रनमिन विश्व विद्यालयमा चीन–नेपाल सांस्कृतिक प्रवद्र्धन गर्ने उदेश्यले हिमालय अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्च शीर्षकको कार्यक्रम आयोजना गरिएको छ । जुलाइ १५ मा आयोजित उक्त कार्यक्रममा चीनका विभिन्न क्षेत्रका विद्वानहरुले चीन र नेपालाई हिमालय संस्कृतिले अझ नजिक बनाएको भन्दै विश्व सांंस्कृतिक आदान–प्रदानमा हिमालय संस्कृति अद्वितिय र अतुलनीय रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अवधारणामा नेपाली दूताबासले श्रृंखलावद्ध कार्यक्रमको आयोजना गर्दै आएको छ । दुताबासले आयोजना गरेका विभिन्न कार्यक्रममा उपल्लो स्तरका चिनियाँ अधिकारीहरुले आफ्ना धारणा राख्दै यो विषयमा चिनिया“ चासो रहेको कुरालाई पुष्टि गर्दै आएका छन् । कार्यक्रम नेपाली दूतावास र रनमिन विश्वविद्यालयको रिनान्सान्स इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...