श्रम सम्झौताको सम्भावना
मलेसियाले नेपालसित निकट भविष्यमै श्रम सम्झौता गर्ने जनाएको छ । संसदमा बोल्दै मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त जानकारी दिएका हुन् । उनले बंगलादेशसित यसअघि भएको जस्तै नेपालसित पनि छिट्टै सरकारी स्तरमा श्रम सम्झौता गर्ने संसद्मा जानकारी दिएका हुन् । संसद्को विशेष समितिमा विदेशी कामदारबारे छलफल भएको थियो । प्रधानमन्त्री महाथिरले सबै स्रोत मुलुकबाट कामदार लिन र उनीहरूको व्यवस्थापन गर्न साझा नीति अवलम्बन गरिने बताएका छन् । उक्त नीति कस्तो हुने भन्नेबारे मलेसियाली सरकारले केही खुलाएको छैन । मानव संसाधनमन्त्री एम कुला सेगरनले समेत नेपालसित चाँडै श्रम सम्झौता हुने बताए । मलेसियाका मानव संसाधन मन्त्री सेगरनले पनि नेपाली कामदारका विषयमा पनि नेपाल सरकारसंग सरकारीस्तरमा श्रम सम्झौता गर्न चाहेको बताएका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...