ओमनमा स्वास्थ शिविर

ओमनस्थित नेपाली दूतावासले अविर अस्पतालको सहकार्यमा नेपालीको नि:शुल्क स्वास्थ्य परिक्षण गरेको छ । शिविरमा स्तन क्यान्सरको परिक्षण, गाइनो, दन्त परिक्षण, अल्ट्रासाउन्ड, इसिजी, सुगर लगायतको परिक्षण गरिएको दूतावासले जनाएको छ । शिविरमा एकसय नेपालीको स्वास्थ परिक्षण भएको छ । यसअघि शिविरको उद्घाटन गर्दै ओमनको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नियमित स्वास्थ्य परिक्षण गर्न निकै आवश्यक रहेकोले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गरेकी थिइन् । ओमनमा स्वास्थ्य जाँच महंगो भएकोले स्वास्थ्य शिविर आवश्यक भएको सहभागीहरुले बताएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकले परिक्षण गरेका थिए ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...