डा. राजु अधिकारी  रिजनल एडभाइजरी काउन्सिलमा मनोनिति

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, कार्तिक २२, २०७६

नेपाली समुदायका परिचित ब्याक्तित्व मेलबर्न निबासी डा. राजु अधिकारी Victorian Multicultural Commission’s (VMC)  को  Regional Advisory Council (RAC) अन्तर्गत Eastern Metropolitan Region २०१९ -२०२१ का लागि सदस्यमा पुन: मनोनित हुनु भएको छ । VMC का  Chairperson Mr. Vivienne Nguyen ले इमेल मार्फत बिगतमा डा अधिकारी गर्नु भएको योगदानको RAC ले उच्च मुल्याकंन गर्दै पुन मनोनित गरिएको बताएका छन् ।  RAC का सदस्यहरु ले बहुसांस्कृतिक बिबिध बिषयहरु, माइग्रेसन सेटलमेन्ट, लगाएत बिबिध सामुदायिक चासोहरु मा सुझाब दिदै VMC र समुदाय बिच समन्वय गर्ने काम गर्दछन् ।

डा. राजु अधिकारी हाल South Asian Community Link Group SACLG को बर्तमान प्रेसिडेन्ट पनि हुनुहुन्छ।