सिड्निमा ‘भाग सानि भाग’को दोस्रो शो

नेपालि कथानक चलचित्र ‘भाग सानि भाग’ले अष्ट्रेलियाको सिड्निमा दर्शकको राम्रो प्रतिक्रियासंगै पहिलो हाउसफुस शो सम्पन्न गरेर दोस्रो शो आयोजना हुने भएको छ । यहि फेब्रअरि २९ तारिखका दिन हर्सभल स्थित सिभिक थियटरमा सांझ ५:३० देखि चलचित्र प्रदर्शन हुन लागेको हो । अष्ट्रेलियाको डार्बिन सहरमा बसोबास गर्दै आउनुभएका ब्यबसायि बिष्णु चापागाईले यस चलचित्रमा लगानि गर्नुभएको छ । चलचित्रलाई अष्ट्रेलियाका सबै मुख्य सहरमा आंफै गएर प्रदर्शन गरिरहेको लगानिकर्ता चापागाईले नेपालि टाइम्ससंगको कुराकानिमा बताउनुभयो । नवल नेपालको निर्देशन रहेको चलचित्र भाग सानी भागमा सविन श्रेष्ठ र केकि अधिकारीको मुख्य भुमिका रहेको रहेको छ । त्यस्तै निर शाह,लय संग्रौला, रमेश बुढाथोकी, रबिन्द्र खड्का, सुशिल पोखरेल लगायतले अभिनय गरेका छन् । चलचित्रको टिकटदर $२५ तोकिएको र बिक्रि भएको हरेक टिकटबाट $२ नेपालमा बिभिन्न सामाजिक काम गर्दै आएको पवित्र समाजसेवा नेपाल नामक संस्थालाई प्रदान गरिने आयोजकले बताए । चलचित्र सम्बन्धि थप जानकारि र टिकटको लागि बिष्णु चापागाईंलाई ०४०५९११५०१ मा सम्पर्क गर्न सकिनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...