फेब्रुअरिको ‘धमाका नाइट’ मार्चमा सर्यो

पछिल्लो समय अष्ट्रेलियामा हुने हरेक कार्यक्रमहरु मनोरन्जन सँगै परोपकारी पनि हुने गरेका छन । प्रबासमा रहेका नेपालिहरु आफ्नो जन्मभुमी प्रतिको कर्तब्यबोध मनन गरेर यहाँ हुने कार्यक्रको आम्दानीबाट केहि रकम छुट्टाएर नेपालमा समाजसेवा गर्ने गर्छन । यसै क्रममा नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यसाथ स्थापना गरिएको नेपालि कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले धमाका नाइट २०१६ आयोजना गर्ने भएको छ । यही मार्च २६ तारिखका दिन हर्सभिलको मरना अडिटरियम हलमा साँझ ६ बजेबाट कार्यक्रम सुरु हुँदै छ । यसअघि फेब्रुअरि २० मा हुने भनिएको यो कार्यक्रम बिभिन्न प्राबिधिक कारणले स्थगन गरिएको थियो । कार्यक्रमको लागी नेपालबाट आधुनिक पप गायक बादल प्रसाई र गायिका प्राश्ना शाक्य अष्ट्रेलिया आउंदै हुनुहुन्छ । कार्यक्रम पुर्ण परोपकारी रहेको र त्यहाँबाट संकलित रकम नेपालमा दृष्टिबिहिन बालबालिकाको शिक्षा सुदृढिकरणमा खर्च गरिने संस्थाकि अध्यक्ष सुजता केसिले नेपाली टाइम्ससंगको कुराकानिमा बताउनुभयो । “हाम्रो संस्थाले अष्ट्रेलियामा नेपाली कला र संस्कृतिलाई प्रबद्दन गर्नको निम्ति बाध्धबादन सामग्रि खरिद साथै संगितका कक्षाहरु संचालन गर्नको लागि पनि केहि रकम छुट्याउने छ” उहांले थप्नुभयो । कार्यक्रमको मुख्य प्रायोजन कमनवेल्थ बैंक अष्ट्रेलियाले गरेको छ भने बाँकी सहयोगि र प्रायोजकहरु छिट्टै सार्बजनिक गरिने आयोजकले बताएका छन । कार्यक्रबारे थप जानकारिका लागि सुजता केसिलाई ०४०१४२३४३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...