द्वन्द्वपीडित पत्रकारका बालवालिकाका सह्यागार्थ कार्यक्रम सम्पन्न

नेपालको दशक लामो द्वन्द्काल यो वा त्यो बहानामा राज्यपक्ष या विद्रोही पक्षबाट भएका अमानविय घटनाहरुबाट पत्रकार जगत पनि अछुतो छैन । यस क्रममा मारिएका, अङ्ग-भंग भएका र बेपत्ता पारिएका पत्रकारका बाल-बालिकालाई सहयोग पुराउने उदेश्यले सिड्नीमा एक फन्ड राइज डिनर सम्पन्न भएको छ । बिश्व प्रेस स्वतन्त्रता दिबसको अवसर परेर गत मे ७ तारिख शनिबारको साँझ सिड्नीको ग्रयानभिलमा सम्पन्न सो कार्यक्रममा पत्रकार जगत नेपालद्वारा निर्मित र निर्देशित वृतचित्र ” Hijacking for Democracy ” समेत पर्दर्शानी गरिएको थियो ।
मिडियाकर्मीहरु नेपली समुदायका ब्यापारी, बिबिध संघ संस्थाका प्रतिनिधिहरु उपस्थित सो कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र पूर्व अध्यक्ष समीरजंग शाह सहभागी हुनुहुन्थ्यो । कार्यक्रम सिड्नीबाट प्रकाशित मासिक पत्रिका नेपाल न्युज अस्ट्रेलियाले गरेको थियो । आयोजकको तर्फबाट माधब गैरेले दिएको जानकारी अनुसार कार्यक्रमबाट संकलित रकम द्वन्द्वपीडित पत्रकारका बाल-वालिकाका लागि शैक्षिक सामग्री लगाएत, शिक्षा क्षेत्रमा खर्च गरिनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...