यस्ता छन् गुगलका केही रमाइला ट्रिक
गुगल विश्वकै नम्बर सर्च इन्जिन हो । आज हामी कुनै पनि विषयका बारेमा जानकारी प्राप्त गर्नका लागि गुगलकै प्रयोग गर्छौं । गुगलमा हामीले खोजेका प्राय: सबै विषयवस्तुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यसैबीच, गुगलका केही रमाइला ट्रिकका बारेमा भने धेरैलाई जानकारी नहुन सक्छ । गुगलका ती रमाइला ट्रिक्सबारे जानकारी लिँदा जो कोहिलाई रमाइलो लाग्न सक्छ । यस्ता छन् केही ट्रिक्स :
Barrel Roll
गुगलमा Barrel Roll लेखेर सर्च गरियो भने धेरै वटा लिंक आउने छन् । यीमध्ये पहिलो लिङ्कलाई ओपन गर्नु पर्छ, हाम्रो कम्प्युटरको स्क्रिन ३६० डिग्री घुम्नेछ । त्यसपछि तपाईंले जति अंक राख्नु हुन्छ, स्क्रिन त्यति नै पटक घुम्ने छ ।
Askew Tilt
गुगलमा Askew Tilt लेखेर सर्च गरियो भने स्क्रिनमा थुप्रै लिङ्क आउनेछ । यीमध्ये पहिलो लिंकलाई ओपन गरियो भने हाम्रो स्क्रिन टेढो हुन्छ ।
Festivus
गुगलमा Festivus लेखेर सर्च गर्दा स्क्रिनको बायाँतर्फ एल्युमिनियमको पोल देखिनेछ, जुन साधारणतया अन्य कुरा लेखेर सर्च गर्दा देखिंदैन ।
Festivus
गुगलमा Festivus लेखेर सर्च गर्दा धेरै वटा लिङ्क आउनेछन् । यीमध्ये पहिलो लिंकलाई ओपन गर्दा स्क्रिनमा थुप्रै रङ्गका रिङ्ग माथिबाट तलतर्फ खस्नेछ र बिस्तारै –बिस्तारै स्क्रिनमा जे लेखिएको छ, त्यो डिलिट हुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...