एक्सपट टेलिकम बिजनेश अवार्डको लागि मनोनयनमा 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, फाल्गुन २२, २०७९
अष्ट्रेलियामा रहेका नेपाली र अन्य समुदायहरू लाई सेवा दिदै आइरहेको एक्सपट टेलिकम सिड्नी सिटी काउन्सिलको बर्षको बिजनेश अवार्डको लागि मनोनयनमा परेको छ । अष्ट्रेलियाको टाउन हलमा रहेको एक्सपट टेलिकम बिगत ७ बर्षदेखी सन्चार क्षेत्रमा सक्रियताका साथ आफ्नो ब्यबसाय गर्दै आइरहेको छ। एक्सपट टेलिकमको यस्तै क्रियाशिलता र यो बिधामा पुर्याएको योगदानको क़दर स्वरूप  सिड्नी सिटी काउन्सिलको बर्षको बिजनेश अवार्डको लागि मनोनयनमा परेकोमा यसका संचालक चिरन्जिबी तिवारीले प्रसन्नता ब्यक्त गर्दै सबैलाई धन्यबाद व्यक्त गरे। आफ्नो ब्यबसायलाई दिनु भएको माया, साथ र बिस्वासले मनोनयनमा परेको र आफुले अवार्ड नै जित्ने बिश्वास व्यक्त गर्दै तिवारीले यसका लागि सबै उपभोक्ताहरू ले भोट गर्नु हुनेछ भन्ने बिश्वास गर्दै भोट गर्नका लागि अनुरोध पनि गरेका छन्।
अष्ट्रेलियाको भोडाफोनको आधिकारीक बिक्रेताको रुपमा रहको एक्सपट टेलिकमले भविष्य पनि आफ्नो गुणस्तरीय सेवा निरन्तर पुराउदै जाने बिश्वासको साथ तलको वेब ठेगनामा गइ भोट गर्न अनुरोध गरेको छ।
https://thebusinessawards.com.au/63777/vodafone-expert-telecom
भोट गरि सके पछि भोटको पुष्टि गर्न तपाईले प्रदान गरेको  इमेलमा कन्फरमेसन आउनेछ।