३६० डिग्री भिडियो

नेपाली म्युजिक भिडियो निर्देशक असिफ शाहले नेपालमा पहिलो पटक ३ सय ६० डिग्रीको प्रविधिमा आधारित म्युजिक भिडियो तयार पारेका छन् । गायकको रुपमा समेत स्थापित भैसकेका शाहले आफ्नै गीत ‘पहिलो माया’ को म्युजिक भिडियोलाई नौलो प्रविधिमार्फत दर्शकमाझ ल्याएका हुन् । उक्त भिडियोलाई ल्यापटप, कम्प्युटर, मोबाइल अथवा अन्य डिभाइसमा जता क्लिक गर्यो, त्यतैतिरको दृश्य देखिन्छ । त्यसैले यसलाई प्राविधिक रुपमा ३ सय ६० डिग्री भिडियो भनिएको हो । यसबाहेक जुन एंगलबाट हेर्दा पनि उस्तै देखिने भएकाले यसलाई ३ सय ६० डिग्री भिडियो भनिएको हो । नेपालमा यो नै पहिलो ३ सय ६० भिडियो भएको बताइएको छ । यो भिडियो हेर्ने क्रममा भीआर ग्लास अथवा त्यस्तै प्रकारका भर्चुअल डिभाइस प्रयोग गर्दा आफू नै त्यही पुगेजस्तो अनुभव हुन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...