नेपाली जोड्न एप

विश्वभर रहेका नेपालीलाई एक–अर्कासँग जोड्ने उद्देश्यका साथ ‘कनेक्टिङ नेपाली एप’ तयार पारिएको छ । यो एपले विश्वभर रहेका नेपालीहरूबीच सहयोग आदान–प्रदान गर्न सहयोग गर्नुका साथै एक–अर्कालाई जोड्ने काम गर्छ । यो एपमा आफ्नो इमेललाई आइडी बनाएर पासवर्ड प्रयोग गरी एकाउन्ट बनाउन सकिन्छ । त्यसपछि आफ्नो प्रोफाइल बन्छ र त्यसैले उपयोग गर्न सकिन्छ । यसमा भएको मनी ट्रान्सफर फिचर प्रयोग गरेर विश्वभर सुरक्षित तरिकाले पैसा पठाउन सकिन्छ । यसको न्यूज सेक्सनमा गएर विभिन्न समाचार अपडेट गर्न सकिन्छ । यसमा ग्रुप बनाएर च्याट गर्न अथवा अन्य विभिन्न कार्यसमेत गर्न सकिन्छ । गुगल प्लेस्टोर तथा आइओएस दुवैमा उपलब्ध यो एप्स नि:शुल्क डाउनलोड गर्न सकिन्छ । यसको निर्माण सुबिनपारा इन्फोटेक इन्कले गरेको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...