गुगल आई/ओ २०१६

गुगलले प्रत्येक वर्ष सफ्टवेयरमा आधारित एउटा कन्फ्रेन्स आयोजना गर्छ । गुगलले हरेक वर्ष आयोजना गर्ने गुगल आई/ओ वर्ष २०१६ मा पनि आयोजना गरेको छ । यो सफ्टवेयरमा आधारित एक प्रकारको कन्फ्रेन्स हो । गुगलले बजारमा ल्याउने योजना बनाएका विभिन्न सफ्टवेयर वा त्यस्तै प्रकारका गुगलका उत्पादनसम्बन्धी जानकारी यसमा प्रदान गरिन्छ । यो वर्ष पनि गुगलले आफूले बजारमा ल्याउने योजना बनाएका विभिन्न उत्पादनका बारेमा जानकारी दिएको छ । सन् २००८ देखि गुगलले यस प्रकारको कन्फ्रेन्सको आयोजना गर्दै आएको छ । गुगल आई/ओको अर्थ ‘इन्पुट/आउटपुट’ अथवा ‘इन्नोभेसन इन द ओपन’ पनि भन्न सकिन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...