एप्पल वाच

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

सन् २०१५ मा एप्पल वाचले चर्चा पायो । गत अप्रिलमा बजारमा आएको यो स्र्माट वाच एक फिट्नेस ट्रयाकिङ र हेल्थ मोनिटरिङ डिभाइस हो, जसलाई आईओएस तथा एप्पलका अन्य डिभाइससँग एकीकृत गरिएको छ । छोटो समयमै यो विश्वकै सर्वाधिक बिक्री हुने वेरेबल डिभाइस बनेको छ ।