साउथ अष्ट्रेलियाका नेपालीले घुमे संसद भवन

साउथ अष्ट्रेलियामा रहेका नेपालीहरुले यहाँ स्थित एक सांसदको निमन्त्रणमा संसद भवनको औपचारिक भ्रमण गर्ने र त्यहाको बारेमा जानकारी लिने अवसर पाएका छन् । साउथ अष्ट्रेलियाको सिनेटकी सांसद जिङ्ग लीको निमन्त्रणमा करिब २० जना नेपालीहरुले गत जुन २ का दिन संसद भवनको भ्रमण गरेका हुन् । अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाको अगुवाईमा भएको उक्त कार्यक्रममा एनआरएनए अष्ट्रेलिया, नेपाली बिद्यालय, झापाली समाज, बोतल फर स्कुल लगायतका बिभिन्न् सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको एनआरएन साउथ अष्ट्रेलियाका सचिव नबिन पन्तले जानकारी दिए । आफुहरुले संसदीय प्रक्रिया, सांसदहरुको जिम्मेवारी लगायतको बारेमा संसद भवनभित्रै गएर जानकारी लिने अवसर पाएको उनले जानकारी दिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...