फोटोग्राफीका लागि स्मार्टफोन

हुवावे स्मार्ट फोनको नयाँ भर्सन फोटोग्राफीका लागि उपयुक्त हुने शैलीमा तयार पारिएको छ । हुवावेको नयाँ स्मार्टफोन हुवावे पी–९ मा लाइकाको लेन्स प्रयोग गरिएको छ । यसको पछिल्लो भागमा १२ मेगापिक्सेलका दुईवटा क्यामेरा छन् । यसबाट व्यवसायिक रूपमा काम लाग्ने उत्कृष्ट फोटो खिच्न मिल्छ । पी–९ मा दुईवटा सिम प्रयोग गर्न सकिन्छ । यसले फाेर जी एलटीई नेटवर्क सपोर्ट गर्छ । यसमा अक्टाकोर प्रोसेसर तथा ३ हजार एमएएचको ब्याट्री छ । त्यसैगरी यसमा ३ जीबी र्याम तथा ३२ जिबीको इन्टरनल मेमोरी छ । यसलाई १ सय २८ जिबीसम्म बढाउन सकिन्छ । ५ दशमलव २ इन्चको डिस्प्लेले युक्त यो मोबाइलको मूल्य ६ सय डलर तोकिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...