तीज विशेष साहित्यिक कार्यक्रम सम्पन्न

नेपाली भाषा सँस्कृती र मौलिक चाड पर्वलाई माया गर्नु पर्छ भन्ने उद्देश्य रहेको एक अत्यन्तै पृथक कार्यक्रम “तीज विशेष साहित्यिक कार्यक्रम” हालै सिड्नीमा साहित्य पारखीहरु बिचमा सम्पन्न भएको छ । गत अगस्ट २१ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाले हरितालिका तीजको उपलक्ष्यमा सो कार्यक्रम सम्पन्न गरेको थियो । संस्थाको तर्फबाट अध्यक्ष सानु घिमीरे र महासचिव महेश्वर शर्माले एक प्रेस बिज्ञप्ति जारि गरि बिल्कुलै नौलो यस कार्यक्रमका बारेमा जानकारी दिदै सहभागी हुने सबै सहभागीहरुलाई हार्दिक धन्यबाद दिनु भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...