सामुहिक घटस्थापना एबम दुर्गा पुजा हुदै

नेपाली हिन्दु समाज अस्ट्रेलियाले सधैका बर्षहरुमा झैँ यस पटक पनि सामुहिक सामुहिक घटस्थापना एबम दुर्गा पुजा गर्दैछ । घटस्थापनाका दिन बिधि पुर्बक जमरा राखी नौ दिन सम्म नित्य पुजा पाठ गरि उमारिएको जमरालाई बिजया दशमी (दशैंको टिकाको) दिन ११ अक्टोबर बिहान ७ बजे देखि बिहान १० बजे सम्म ३ घण्टाका लागि ग्रयानभिल मेमोरियल पार्क (ट्रेन स्टेसन संगै रहको पार्क) मा सबै श्रद्द्लु भक्तजन र आस्थावानमा वितरण गरिने कार्यक्रम रहेको छ । इच्छुक सबै टिकाको दिन सो स्थानमा आउन सक्नु हुनेछ । यस सम्बन्धि थप जानकारीका लागि ०४११ ८३८ ४४९ वा ०४०३ ४२५ ३३७ मा सम्पर्क गर्न नेपाली हिन्दु समाज अस्ट्रेलियाले हार्दिक अनुरोध गरेको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...