आइफोन ७ पड्किएको दावी

एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइलको बिक्री वितरणका लागि सधैं प्रतिस्पर्धा गर्ने ब्राण्ड हुन् । हालै सावैजनिक भएको एक घटनाले एप्पल र स्यामसुङ आफ्ना नयाँ मोबाइल पड्किनेमा समेत प्रतिस्पर्धामा रहेको देखाएको छ । हालै अष्ट्रेलियाका एक प्रयोगकर्ताले आइफोन सेभेन पड्किएको बताएपछि एप्पलले यसबारे अनुसन्धान प्रारम्भ गरिएको बताएको छ । आइफोन सेभेनका केही प्रयोगकर्ताहरूले केहि दिन अघि आफ्नो आइफोन सेभेन पड्किएको बताएका थिए । अष्ट्रेलियाका प्रयोगकर्ता ग्याट जोन्सले आफूले आइफोन सेभेन कारमा छोडेको र उक्त आइफोन पड्किएर आफ्नो कारमा समेत क्षति भएको बताएका थिए । उनको क्षतिग्रस्त कार र पड्किएको आइफोन सभेनको तस्बिर अष्ट्रेलियाको एक टेलिभिजन च्यानलले प्रशासण गरेपछि आइफोनले यस बारे आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...