नेपलिज एसोसिएसन अफ नर्दन टेरोटेरि (NANT) को बार्षिक साधारण सभा सम्पन्न

नेपलिज एसोसिएसन अफ नर्दन टेरोटेरि (NANT) को नबौ बार्षिक साधारण सभा गत १३ नोभेम्बरका दिन डार्विनको फिलोपिनो कम्युनिटी हलमा ब्यापक सहभागिता बिच सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो चरणमा अभिभाबक संग डार्विनमा अबस्थित नेपाली बाल बच्चाहरु को लागि नेपाली भाषा तथा कल्चरल कक्षालाई कसरी प्रभाबकारी बनाउन सकिन्नछ बारेमा अन्त्ररकृया गरिएको थियो। उक्त अबसरमा अभिभाबकका बिबिध जिज्ञासाहरुमा NANT का सचिब अन्जाना पन्त, श्री कृष्ण ढुंगाना तथा युगराज अधिकारिले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा कार्यक्रमको सन्चालन गर्दै पुन: NANT सचिब अन्जाना पन्तले हरेक संस्थालाई पारदर्सी बनाउन बार्षिक साधारण सभा आबश्यक रहेको बताउनु भएको थियो। त्यस्तै २०१५ /२०१६ को प्रेसिडेन्ट रिपोर्ट भुतपुर्ब प्रेसिडेन्ट गणेश अधिकारिको अनुपस्थितिमा उँहाकोप्रतिनिधित्व गर्दै पुर्ब सदस्य सरबेश चित्रकारले प्रस्तुत गर्नु भएको थियो। तेस्तै NANT को २०१५ /२०१६ कोआय-व्यय प्रस्तुत गर्दै NANT का कोषाध्यक्ष अनिल बस्नेतले कम्युनिटी मेम्बरहरु द्वरा उठाईएका जिज्ञासाहरुको जबाफ दिनु भयको थियो ।
कम्युनिटी मेम्बरहरुले खचाखच भरिएको उक्त कार्यक्रमको अन्तमा NANT का प्रेसिडेन्ट सुदिप श्रेष्ठले कम्युनिटी मेम्बरहरुको उत्साहाप्रद सहभगिताले आफु र आफ्नो टीम लाई झन् हौसला प्रदान भएको बातउदै NANT ले २०१६ मा भए गरेका कार्यक्रमहरु र भाबी गतिबिधीहरु बारेमा जानकारी गराउनु भएको थियो। साथै NANT डार्विनमा अबस्थित नेपालीहरु को साझा फुलबारी भएकोले यसका गतिबिधीहरुको बारेमा थाह पाउनु सबै सदस्यहरुको कर्तब्य र अधिकार हो भन्दै उपस्थिति सबैलाई कार्यक्रम सफल भएकोमा धन्यवाद दिनु भएको थियो।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...