आवाजले चल्ने प्रविधी

नेपालका सात जना विद्याथीले मुखको आवाजको कमाण्डले बत्ति, टिभी, फ्यान अफ र अन हुने प्रविधि निर्माण गरेका छन् । उनीहरूले बोलीको कमाण्डबाट चल्ने रोबोटसमेत बनाएका छन् । उनीहरूले आफूले बनाएका प्रविधि पत्रकार सामु प्रस्तुत गरेका हुन् । घर अगाडि चोर आएमा मोवाइलमा फोन र म्यासेज आउने, मान्छेको उपस्थिति भएमात्र पंखा चल्ने र मान्छे बाहिर निस्कने बित्तीकै बन्द हुने स्मार्ट फ्यान समेत उनीहरूले बनाएर प्रस्तुत गरेका छन् । आफ्नै प्रयासमा अनुसन्धान गरेर ती प्रविधि बनाएको उनीहरूले बताएका छन् ।कञ्चनपुर बेदकोट नगरपालिका–१३ का २१ वर्षीय निरज शाह, झलारी नगरपालिका– ११ का उत्तरराज जोशी, बैलौरी नगरपालिका–१९ सुदीप श्रेष्ट, कृष्णपुर नगरपालिका–६ सुदीप श्रेष्ट, कृष्णपुर नगरपालिका–६ का रोसन देउवा, अछाम घुघुरकोट– ६ का २३ वर्षीय निरज शाह, तथा धनगढीका का अर्जुन पुरी मिलेर विभिन्न प्रविधिको निर्माण गरेका हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...