मोबाइल चार्ज नगर्ने कि ?
सार्वजनिकस्थलमा राखिएका मोबाइल चार्ज गर्ने स्थान अर्थात पब्लिक पोर्टमा मोबाइला चार्ज गर्ने बानी छ ? यदि छ भने आजैदेखि त्यो बानी त्याग्ने सल्लाह दिइएको छ । त्यसरी सार्वजनिकस्थलमा राखिएका पोर्टमा मोबाइल चार्ज गर्दा तपाईंको स्मार्टफोनमा भएका सबै डाटा ह्याक हुने सम्भावना रहने एउटा अध्ययनले देखाएको छ । तपाईंको मोबाइललाई ह्याक्ट चार्जिङ सकेटमा जोड्ने बित्तिकै डाटा लिक हुन सक्छ । सेक्यूरिटी फर्म अथेन्टिकएटले जनाए अनुसार एयरपोर्ट, विमान, सपिङ सेन्टर, रेल तथा बस स्टेशन, अस्पताल जस्ता सार्वजनिकस्थलमा राखिएका त्यस्तो पोर्टमा ह्याक्ट पोर्ट समेत हुने अनुमान गरिएको छ । त्यसक्रममा ह्याकरहरूले तपाईंको मोबाइलमा भएका इमेल, टेक्स्ट म्यासेज, फोटो तथा कन्ट्याक्टहरू ह्याक गर्न सक्छन् । त्यसैले तपाईं पनि आफ्नो फोनलाई सार्वजनिकस्थलमा चार्ज गर्ने बारेमा सोच्दै हुनुहुन्छ भने आजै त्यसबाट जोगिनुहोस् ।
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...