नि:शुल्क एप डाउनलोड

स्मार्टफोनमा उपलब्ध विभिन्न एप्पसहरुमध्ये कतिपय एप डाउनलोड गर्न निश्चित शुल्क तिर्नु पर्छ । अहिले आएर शुल्क तिर्नु पर्ने एप समेत नि:शुल्क डाउनलोड गर्न सकिने नयाँ उपाय फेला परेको छ । त्यसका लागि गुगल प्ले स्टोरमा गएर प्रोमो कोड्स नामको एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ । उक्त एपले विभिन्न एप निर्माता कम्पनीहरूलाई उनीहरूको एपका बारेमा प्रयोगकर्ताको धारणा उपलब्ध गराइदिन सहयोग गर्ने उद्देश्यका साथ त्यस्ता एप प्रयोगकर्तालाई नि:शुल्क रूपमा प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्छ । त्यसमा हरेक १२ घण्टामा एउटा एप देखाइन्छ र त्यसलाई नि:शुल्क रूपमा डाउनलोड गर्न सकिने बताइन्छ । प्रारम्भमा नि:शुल्क रूपमा डाउनलोड गर्न सकिने एपहरू प्राप्त गरिरहने सम्भावना कम हुने भए पनि प्रयास गर्दै जाँदा त्यस्ता सशुल्क एपहरूलाई नि:शुल्क डाउनलोड गर्ने सुविधा प्राप्त हुने प्रोमो कोड्स एप निर्माताको भनाइ छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...