प्रबाशी नेपाली मंच अस्ट्रेलियाको राज्य समितिहरु विस्तार
एसिटि र वेस्टर्न अस्ट्रेलियामा राज्य समिति गठन

त्यसै गरि ५ मार्चका दिन पार्थमा प्रबाशी मंच अस्ट्रेलियाका सदस्यहरु र शुभचिन्तकहरुको एक भेलाले अग्नि भण्डारीको अध्यक्षतामा सात सदस्सीय वेस्टर्न अस्ट्रेलिया राज्य समिति गठन गरेको छ । जस अन्तर्गत सचिबमा किशोर कुँवर, कोषाध्यक्षमा बिरेन्द्र उदास र सदस्यहरुमा राज चौधरी, कमल न्यौपाने, मधु पन्थी, र यम केसीलाई सर्बसम्मत चयन गरेको छ।
बिभिन्न परोपकारी कार्यहरुमा उदाहरणीय कार्यहरु गर्दै आइरहेको प्रबाशी नेपाली मंच अस्ट्रेलियले आहिलेको समिति विस्तार संगै तस्मेनियामा बाहेक अन्य सबै राज्यहरुमा आफ्नो संगठन विस्तार गरिसकेको पनि मंच तर्फबाट रमेश पौडेलले जानकारी दिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...