नेट टिभी नेपाल

विश्वको कुनै पनि देशमा बसोबास गर्ने नेपालीले अब आफू बसेकै देशमा नेपालबाट प्रसारण हुने नेपाली टेलिभिजन च्यानल हेर्न सक्ने भएको छ । एन्ड्रोइड तथा आइफोनका लागि तयार पारिएको एप ‘नेट टिभी नेपाल’ ले नेपाली टेलिभिजन च्यानललाई नि:शुल्क हेर्न मिल्ने बनाएको हो । यो एपमार्फत प्रयोगकर्ताले नेपाली च्यानलमात्र होइन, हिन्दी तथा अंग्रेजी भाषाका मनोरञ्जन तथा खेलकुदका च्यानल समेत नि:शुल्क हेर्न सक्छन् । नेपाली प्रयोगकर्ता माझ लोकप्रिय बनेको यो एप आइफोन र एन्ड्रोइडमा करिव १ लाख भन्दा बढी पटक डाउनलोड भैसकेको छ । नेट टिभी नेपाल डाउनलोड गरी फेसबुक आइडी र पासवर्ड प्रयोग गरी सजिलै हेर्न सकिन्छ । नेपाली प्रविधिको क्षेत्रमा यो टिभी प्लेटफर्मले नयाँ आयाम थपिने अनुमान गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...