अब स्मार्ट पेन्टी

स्मार्टफोनको स्क्रिनलाई सुरक्षित बनाउन सेक्सी ‘अन्डरवेयर’ निर्माण भएको छ । जापानको एक चर्चित ‘सेक्स टोय’ कम्पनीले स्मार्टफोनको मुनिको भाग ढाक्न ‘सेक्सी पेन्टी’ निर्माण गरेको एउटा समाचारमा जनाइएको छ । उक्त पेन्टीका कारण स्मार्टफोन प्राविधिक रूपमा अझ समृद्ध र मजबुत हुने तथा सेक्सीसमेत देखिने ‘सेक्स टोय’ कम्पनीको दावी छ । समाचारमा जनाइए अनुसार अनुसार उक्त स्मार्टफोन पेन्टीको बिक्री तीव्र रूपमा भैरहेको छ । कम्पनीले स्मार्टफोनको स्क्रिन सुरक्षाका लागि धेरै सामग्री पाइए पनि मुनिको भाग भने सधैं खुला रहने गरेको भन्दै उक्त भागलाई सुरक्षित राख्न यस्ता अन्डरवेयरको निर्माण गरेको तर्क गरेको छ । स्मार्टफोनका यस्ता सेक्सी पेन्टी सिलिकनबाट निर्माण गरिएको छ । जसको मूल्य प्रतिपेन्टी साढे ५ अमेरिकी डलर तोकिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...