बेलायतमा नेपाल अध्ययन दिवस

नेपालबारे चासो राख्ने प्राज्ञ तथा अध्येताहरूको संस्था बेलायत–नेपाल प्रज्ञा परिषद्ले बोर्नमाउथ विश्वविद्यालयमा दुई दिने नेपाल अध्ययन दिवस कार्यक्रम गरेको छ । दिवसमा यसवर्ष विभिन्न विषयका २१ कार्यपत्र, ८ वटा पोस्टर, एक विशेष प्रस्तुति र पीएचडी कार्यशाला गरिएको परिषद्का महासचिव डा. कृष्ण अधिकारीले जानकारी दिएका छन् । कार्यक्रममा नेपालबारे रुची राख्ने स्थापित प्राज्ञदेखि शोधमा लागेका नयाँ विद्यार्थी र स्वतन्त्र अनुसन्धानकर्ता गरी बेलायत, हङकङ, नेपाल र युरोपेली देशका ६० भन्दा बढीको सहभागिता थियो । हरेक वर्ष नेपाल अध्ययन दिवसका रुपमा गरिने सम्मेलन यसपालि यौन तथा प्रजनन स्वास्थ्य, धर्म, संस्कृति र पहिचान, स्वास्थ्य, राजनीति र डायस्पोरा, उर्जा र भूकम्प तथा विपत व्यवस्थापन गरी ६ विधामा कार्यपत्र प्रस्तुति र व्यापक छलफल भएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...